राजावादीले आगजनी गरेको भवनमा मृत भेटिए एभिन्यूजका 'क्यामेरा पर्सन'
काठमाडाैं | चैत १५, २०८१
काठमाडौं: राजावादीको आन्दोलननका क्रममा आगजनी भएको तीनकुनेस्थित एक घरमा जलेको अवस्थामा एक युवक भेटिएका छन् ।
मृत्यु हुनेमा एभिन्यूज टेलिभिजनमा कार्यरत सुरेश रजक रहेको बताइएको छ ।
उनी एभिन्यूज टेलिभिजनका क्यामेरा पर्सनका रुपमा कार्यरत रहेका थिए । उनले उक्त भवनबाट भिडियो खिचिरहेका थिए ।
जलेर मृत्यु भएका उनको शव नचिनिने अवस्थामा भेटिएको थियो ।
पोखरा २९ भण्डारढिकमा जारी ‘तेस्रो सूर्यतारा खेल महोत्सव २०८२’ अन्तरगत शनिबारसेभेन ए साइड फुटबल प्रतियोगितातर्फ ७ खेल सम्पन्न भएका छन् । क्लबका अध्यक्ष विष्णुु पुन...
पोखरा। गण्डकी स्पोर्टस् क्लबको आयोजनामा मालेपाटनमा जारी पहिलो संस्करणको ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधिका लागि न्यूरोड एफसी र एनके एफसी भिड्ने भएका छन् । &n...
पोखरा: राष्ट्रिय हेमजा आलु महोत्सवमा चहलपहल बढ्दै गएको छ । शुक्रबारदेखि सुरु महोत्सवको दोस्रो दिन शनिबार आज दर्शक सहभागिता बढेको हो । शनिबार बिदा परेको र मौसमले समेत साथ दिएसँगै जन...

